२०२४-२०२६ कार्य समितिको आवेदन खुल्यो । New Committee Registration is now open.

आदरणीय GSTLNC नेपालीहरू,
हाम्रो वर्तमान कार्यकाल सकिन लागेको छ । सेन्ट लुइसमा रहेका नेपाली समुदायलाई सेवा दिन चाहने इच्छुकले कृपया यहाँ आवेदन दिनुहोस् । हाम्रो संस्थालाई नयाँ उचाइमा पुर्‍याउन चाहने जो कोहीका लागि यो सुनौलो अवसर हो । आवेदन: register here

निर्वाचन समितिका सदस्यहरु :
रीमा शाक्य, बलराम पन्थी र दिवेस प्रधान

Dear Chautarians,
Our current term is coming to an end. We are looking forward to the new and amazing team for 2024-2026 who will take our organization to the next level. We are urging all interested individuals to apply for the position.
Application is open at click me
Our separate election committee body will be following up with the applicants.
Election committee members are:
Reema Shakya, Balram Panthi, and Dves Dves