About US

Greater St Louis Nepali Chautari, in short GSTLNC was established in 2009 by an energetic group of Nepali residents living in the Greater St. Louis, Missouri region. This organization is established to facilitate social togetherness through different cultural activities. It is an association of Nepalese and friends of Nepal living in and around the area. It is a volunteer run, non-profit, non-partisan organization. GSTLNC hosts various activities throughout the year and all the member contributions directly goes to host these events. Example of some of the major events includes Annual Dashain Festival, Summer Picnic, Bikram Sambat Nepali Year, Sports, Networking activities and much more.


ग्रेटर सेन्ट लुइस नेपाली चौतारी, संक्षिप्तमा GSTLNC लाई ग्रेटर सेन्ट लुइस, मिजौरी क्षेत्रमा बसोबास गर्ने नेपाली बासिन्दाहरूले सन् २००९ मा स्थापना गरेका हुन् । विभिन्न साँस्कृतिक गतिविधिहरु मार्फत सामाजिक एकतालाई सहज बनाउन यस संस्थाको स्थापना भएको हो । सेन्ट लुइस क्षेत्र र वरपर बसोबास गर्ने नेपाली र नेपालका साथीहरूको यो एउटा साझा संस्था हो । GSTLNC एक स्वयंसेवकहरु द्वारा संचालित, गैर-नाफा मूलक संस्था हो । यसले वर्षैभरि सबैलाई समेट्ने विभिन्न गतिविधिहरूको आयोजना गर्दछ र सबै सदस्यहरूको आर्थिक योगदानहरू प्रत्यक्ष रूपमा यी कार्यक्रमहरूको आयोजना गर्न मै प्रयोग हुन्छ । प्रमुख कार्यक्रमहरु: दशैं, तिहार, तिज पर्व भेला, पिकनिक, विक्रम संवत् नेपाली नयाँ वर्ष, खेलकुद, नेटवर्किङ गतिविधिहरू आदि हुन् ।

🙏स्वयंसेवा वा यस संस्थालाई आर्थिक सहयोग गरेर यो महान कार्यमा हामीलाई सहयोग गर्नुहोस् ।